Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध [फाेटाेफिचर]

मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध [फाेटाेफिचर]

आर्थिक पत्र
सोमवार, चैत्र १३ २०७९
  • काठमाडौं । महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । 

    काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ  । 

    उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो । 

    ‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।  

    338417257_987599248872518_8481341349640470366_n.jpg1679917223.jpg

    338374640_603753424984986_365178712641170618_n.jpg1679917222.jpg338374635_941110830260758_7922478552564968316_n.jpg1679917220.jpg338349905_183391167816809_99349387942346608_n.jpg1679917217.jpg337709532_1156059205057249_1674451340270623487_n.jpg1679917215.jpg337680811_606452614680271_1108231352646752414_n.jpg1679917213.jpg337637147_654078256413314_660647972250565849_n.jpg1679917212.jpg337636048_1431853680891435_3017946524595412770_n.jpg1679917210.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार