Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

बिहिवार, जेठ २६ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार