Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दुरसञ्चार कम्पनीकाे सञ्चालकमा शंकर लामिछाने निर्वाचित

दुरसञ्चार कम्पनीकाे सञ्चालकमा शंकर लामिछाने निर्वाचित

आइतवार, जेठ २९ २०७९
  • काठमाडौं । शंकर लामिछाने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा निर्वाचित भएका छन् ।

    लिमिटेडको केन्द्रीय कार्यायलमा शनिवार भएको निर्वाचनमा दाङ दंगीशरण–५, हेकुलीका लामिछाने सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् । 

    उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार