Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आइतवार, जेठ २९ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार