Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रि-ओपनिङमा नेप्से झिनो अंकले वृद्धि

प्रि-ओपनिङमा नेप्से झिनो अंकले वृद्धि

मंगलवार, जेठ ३१ २०७९
  • काठमाडौं । नेप्सेमा मंगलबार प्रि ओपनिङमा झिनो अंकको वृद्धि देखिएको छ । दुई कम्पनी कारोबारमा आएका छन् । जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ ।

    बलेफी हाइड्रोपावरको सेयरमूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो ।

    मंगलबार नेप्से ०.१९ अंकले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा पुगेको छ । यस अवधिमा २ कम्पनी २८५ कित्ता सेयर एक लाख १४ हजार ९१२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार