Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आज बजारमा सुनचाँदीको मूल्य

यस्ताे छ आज बजारमा सुनचाँदीको मूल्य

बिहिवार, आषाढ २ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २० रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार