Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

मंगलवार, आषाढ ७ २०७९
  • काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

    कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार १५ गते विशेष साधारण सभा बोलाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार