Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आजको तरकारीकाे मूल्य  

यस्ताे छ आजको तरकारीकाे मूल्य  

बुधवार, आषाढ ८ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबार रातो आलु ४५ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ । 

    साथै गोलभेँडा ठूलो ९० रुपैयाँ, च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो २०० रुपैयाँ, न्यूरो ६० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ र रातो बन्दा १२० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको समितिले जनाएको छ । 

    जिरीको साग १२० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु ११० रुपैयाँ र कागती १३० रुपैयाँ प्रतिकेजी रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार