Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

बुधवार, आषाढ ८ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घटेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको छ । 

    त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले गिरावट आएर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार