Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बजारमा आज सुनको मूल्य बढ्याे, चाँदी घट्याे

बजारमा आज सुनको मूल्य बढ्याे, चाँदी घट्याे

बिहिवार, आषाढ ९ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ । 

    त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले गिरावट आएर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार