Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सरकारले घटायाे पेट्रोलियम पदार्थको मूल्य

सरकारले घटायाे पेट्रोलियम पदार्थको मूल्य

शनिवार, आषाढ ११ २०७९
  • काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २८ रुपैयाँले घटाउने निर्णय गरेकाे हाे । अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजल प्रतिलिटर १६३ रुपैयाँ भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार