Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्ताे छ आज बजारमा सुनचाँदीको भाउ

यस्ताे छ आज बजारमा सुनचाँदीको भाउ

आइतवार, आषाढ १२ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    यस्तै तेजावी सुनको भाउ ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
     
    त्यसैगरी आइतबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार