Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   

सोमवार, आषाढ १३ २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँँ र बिक्री दर १२१५.६६ रुपैयाँ तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

    यस्तैगरी युरो १ को खरिद दर १३२.०१ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६.९० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।

    जापानी येन १० को खरिद दर ९.२५ पैसा रहेको छ भने बिक्री दर ९.३० रुपैयाँ छ । यस्तै, चइनिज युआन १ को १८.६९ रुपैयाँ बिक्री दर १८.७८ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार