Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

आज घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

शुक्रवार, आषाढ १७ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यसैगरी शुक्रबार चाँदी पनि प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार