Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आइएमई लाइफद्वारा सातै प्रदेशमा कर्मचारी माग

आइएमई लाइफद्वारा सातै प्रदेशमा कर्मचारी माग

आर्थिक पत्र
शुक्रवार, आश्विन १९ २०८०
  • काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशमा ब्रान्च मेनेजरको लागि कर्मचारी माग गरेको छ ।

    उक्त पदमा आवेदन दिनका लागि कम्तिमा ब्याचलर डिग्री गरेका र बैंक, बीमा फाइनान्स जस्ता सम्बन्धित क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । उमेरको हकमा २३ पुरा भएर ३५ नकटेको र कम्प्युटर सम्बन्धि विशेष ज्ञान भएकाले आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार