Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

आइतवार, आषाढ १९ २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६ दशमलब १८ पैसा र विक्री दर १२६ दशमलब ७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

    यसैगरी युरो १ को खरिददर १३१ दशमलब ९० पैसा  र विक्री दर १३२ दशमलब ५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५ दशमलब ७६ पैसा र विक्री दर ८६ दशमलब १७ पैसा रहेको छ ।

    जापानी येन १० को ९ दशमलब ३२ पैसा रहेको छ । विक्री दर ९ दशमलब ३७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८ दशमलब ८३ पैसा  विक्रीदर १८ दशमलब ९२ पैसा रहेको छ । 

    कतार रियाल १ को ३४ दशमलब ४६ पैसा रहेको छ । विक्री दर ३४ दशमलब ६२ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३ दशमलब ६३ र विक्री दर ३३ दशमलब ७९ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार