Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमवार, आषाढ २० २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

    यस्तै,  युरो १ को खरिद दर १३१.५९ पैसा  र विक्री दर १३२ .२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८५.९९ पैसा र विक्री दर ८६.४० पैसा रहेको छ । जापानी येन १० को खरिद दर ९.३३ पैसा छ भने  विक्री दर ९.३८ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.८३ पैसा  र विक्री दर १८.९२ पैसा रहेको छ । 

    कतार रियाल १ को खरिद दर ३४.४५ पैसा र विक्री दर ३४.६१ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिद दर ३३.६३ र विक्री दर ३३.७९ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार