Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

मंगलवार, आषाढ २१ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेर  ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यसैगरी मंगलबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार