Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा दरखास्त आह्वान

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा दरखास्त आह्वान

आर्थिक पत्र
शुक्रवार, मंसिर ८ २०८०
  • काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।

    लिमिटेडको स्वीकृत दरबन्दीमा रिक्त रहेका सातौँदेखि सहायक प्राविधिकसम्मका पदमा आवेदन माग गरिएको छ ।

    तोकिएको योग्यता पुगेका नेपाली नागरिकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामा सहभागी हुन ३० दिनभित्र दिन आवेदन दिन सकिने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार