Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नारायणी डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर

नारायणी डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
आइतवार, मंसिर १० २०८०
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र आइटी अफिसर पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

    इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको आधिकारिक इमेल मार्फत आवेदन दिन सकिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार