Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कृषि विकास बैंकमा रोजगारको अवसर

कृषि विकास बैंकमा रोजगारको अवसर

आर्थिक पत्र
शुक्रवार, पौष २७ २०८०
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न तहमा काम गर्न १५ जना कर्मचारी माग गरेको हो ।

    बैंकले फोकल पर्सन कोअर्डिनेटर र अफिसर मा १–१ जना, सप्लाई चेन अफिसरमा १२ जना र असिस्टेन्ट फाइनान्स अफिसरमा १ जर्ना कर्मचारी मागेको छ । सूचनामा तोकिएबमोजिमको योग्यता भएको इच्छुक व्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार