Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कालोसूचीमा परे चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता

कालोसूचीमा परे चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता

आर्थिक पत्र
बुधवार, श्रावण २ २०८१
  •  काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

    कार्यालयले बुधबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी तथा आपूर्तिकर्ताले भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी दिएको हो ।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

    newskarkahna-news729000.-1721190280.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार