काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेविसंघले आइतबार बालुवाटारमा प्रदर्शन गरेकाे छ । साे क्रममा पक्राउ परेका २१ जनालाई प्रहरी वृत मालिगाँउमा राखिएको छ ।
© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend