Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग [फोटोफिचर]

क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग [फोटोफिचर]

आर्थिक पत्र
बुधवार, श्रावण २५ २०७९
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन । 

    297966270_769731474341447_996901150662188260_n.jpg
    undefined
    298504365_586286726450980_7004324467072646304_n.jpg
    undefined
    298360900_1069427927024812_6330301944680375317_n.jpg
    undefined
    298504569_454681829659482_5541955693132562091_n.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार