Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मधेस प्रदेशमा २७२ कर्मचारीका लागि दरखास्त आह्वान [सूचनासहित]

मधेस प्रदेशमा २७२ कर्मचारीका लागि दरखास्त आह्वान [सूचनासहित]

बिहिवार, श्रावण २६ २०७९
  • काठमाडौँ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले २७२ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

    गोरखापत्रमा सूचना जारी गर्दै प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन् ।

    सूचना-

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार