Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (फोटो फिचर)

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (फोटो फिचर)

आर्थिक पत्र
आइतवार, भाद्र १२ २०७९
  • काठमाडौं। काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो । 

    महानगर प्रमुख बालेन्द्र साह (बालेन)कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । 

    अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।

    8.jpg
    undefined

    7.jpg5.jpg3.jpg4.jpg2.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार