Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा (फाेटाे फिचर)

वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा (फाेटाे फिचर)

आर्थिक पत्र
बिहिवार, भाद्र २३ २०७९
  • काठमाडौं।  हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ । 

    जसअनुुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो । 

    यस वर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । 

    k.jpg
    undefined
    u.jpg
    undefined
    m.jpg
    undefined
    a.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार