गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा मकैलाई घुन कीराबाट जोगाउन बनाइएका थाँक्रो । यसरी थाँक्रोमा राख्दा मकै सुरक्षित रहने हुँदा ग्रामीण भेगमा थाँक्रो मकै भण्डारणको भरपर्दो माध्यम मानिन्छ ।
तस्वीरः ध्रुवसागर शर्मा/रासस


© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend