Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

आर्थिक पत्र
मंगलवार, आश्विन २५ २०७९
  • काठमाडौं। लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो । 

    लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न लगायत पाँच बुँदे माग राखेर समितिले धर्ना दिएको हो ।

    e.jpg
    undefined
    ee.jpg
    undefined
    m.jpg
    undefined
    a.jpg
    undefined
    bm.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार