Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जीपलाइनमा सरर

जीपलाइनमा सरर

आर्थिक पत्र
आइतवार, मंसिर २५ २०७९
  • पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित जीपलाइनबाट हुइँकँदै पर्यटक । यो जीपलाइन कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुन्छ । करिब एक हजार ६०० मिटरको दूरी पार गर्दा कालीगण्डकीलाई दुई ठाउँमा ‘क्रस’ गर्नुपर्ने हुन्छ । तस्बिर : सुमनजंग थापा/रासस ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार