Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बच्चा बोकेर श्रमदानमा

बच्चा बोकेर श्रमदानमा

आर्थिक पत्र
शुक्रवार, माघ २० २०७९
  • म्याग्दीको धवलागिरि गाउँपालिका-२, लुलाङकी रिता र ममसरा बिक पिठ्यूमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै । गाउँका धेरै पुरुषहरु विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ ।

    तस्बिरः सन्तोष गौतम/रासस

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार