Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

खाद्य कम्पनीले रद्द गर्‍याे अधिकृतको लिखित परीक्षा

खाद्य कम्पनीले रद्द गर्‍याे अधिकृतको लिखित परीक्षा

बिहिवार, जेठ २६ २०७९
  • काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ । कम्पनीले १२, २६ र २७, २०७५  लिखित परीक्षा लिएको थियो । 

    कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २१-०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो । 

    कम्पनीका अनुसार सर्वोच्च अदालतको फैसला र लोकसेवा आयोगको पत्र अनुसार परीक्षा रद्द गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार