Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सशस्त्र प्रहरीमा काम गर्ने अवसर

सशस्त्र प्रहरीमा काम गर्ने अवसर

आर्थिक पत्र
शुक्रवार, आषाढ २९ २०८०
  • काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो । 

    सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ । 

    दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ । 

    job apf.jpeg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार