Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

साइन रेसुङ्गा बैंकद्वारा कर्मचारी माग

साइन रेसुङ्गा बैंकद्वारा कर्मचारी माग

आर्थिक पत्र
बिहिवार, श्रावण ११ २०८०
  • काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले टीए, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेड, ट्रेड फाइनान्स इन्चार्ज र लिगल अफिसरमा आवेदन खुलाएको हो ।

    आवेदनका लागि योग्यता सूचनामा तोकेबमोजिम हुनेछ । आवेदन  दिन योग्य र इच्छुक उम्मेद्वारले साउन २५ गतेभित्र बैंकको आधिकारिक वेभसाइट https://srdb.com.np/banking-career मार्फत आवश्यक कागजात सहित आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार