Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सामाजिक सुरक्षा कोषद्वारा कार्यकारी निर्देशक माग

सामाजिक सुरक्षा कोषद्वारा कार्यकारी निर्देशक माग

आर्थिक पत्र
मंगलवार, श्रावण १६ २०८०
  • काठमाडौं । सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । कोषले आज एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका तथा अनुभवी उम्मेदवारहरुलाई सो पदमा आवेदन दिन आग्रह गरेको हो ।

    कोषका अनुसार सो पदमा आवेदन दिन इन्छुक उम्मेदवारहरुले अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानून लगायतका बिषयहरुमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

    इच्छुक उम्मेदबारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मिति (साउन १६ गते ) ले २१ दिन भित्र कोषको कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्ने कोषले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार