Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

आर्थिक पत्र
बुधवार, श्रावण १७ २०८०
  • काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ ।

    बैंकले आज एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर र ट्रेनी एसीस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।
    इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ३१ गते भित्र बैंकको वेबसाईट मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार