Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गणपति लघुवित्तले खुलायो रोजगारको अवसर

गणपति लघुवित्तले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
शुक्रवार, श्रावण १९ २०८०
  • काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

    इच्छुक योग्यता पुुगेका उम्मेदवारले संस्थाको आधिकारिक इमेल तथा वेबसाईट मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार