Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनएमबि लघुवित्तमा रोजगारीको सुनौलो अवसर

एनएमबि लघुवित्तमा रोजगारीको सुनौलो अवसर

आर्थिक पत्र
आइतवार, भाद्र १० २०८०
  • काठमाडौं । बैंकमा जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

    बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

    इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार