Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग

सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग

आर्थिक पत्र
मंगलवार, भाद्र १९ २०८०
  • काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गरी सुपरभाइजर, बरिष्ठ सहायक तथा शाखा प्रमुख लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।

    संस्थाले खुलाएको रोजगारीको अवसरमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तहदेखि सूचना प्रविधि विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारले संस्थाको वेबसाईट मार्फत आवेदन फाराम डाउनलोड गरी आवश्यक कागजाग संकलन र प्रक्रिया पुर्याएर आवेदन दिन सकिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार