काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित एसिस्टेन्ट ट्रेनी । जुनियर एसिस्टेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि बैंकको आधिकारीक वेबसाईट https://career.sanimabank.com/?fbclid=IwAR1A8fqFueZHI3vUIQORULkbNB_BWhs_Fg46vDViWAe7Z1OvSjDFRfqfdRg मार्फत आवेदन दिन सक्नेछन् ।
सो पदहरुमा असोज ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

