Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिद्धार्थ बैंकले खुलायो रोजगारीको अवसर

सिद्धार्थ बैंकले खुलायो रोजगारीको अवसर

आर्थिक पत्र
आइतवार, आश्विन ७ २०८०
  • काठमाडौं । सिद्धार्थ बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सिनियर अफिसर र अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको हो ।

    इच्छुक उम्मेदवारले असोज १६ गतेसम्म बैंकको भ्याकेन्सीमा उल्लेख गरिएको क्युआर स्क्यन गरी आधिकारीक वेबसाईट https://www.siddharthabank.com/career/  मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार