Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर

हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
मंगलवार, आश्विन ९ २०८०
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्णाली प्रदेश प्रमुख र एक्सटेन्सन काउन्टर रिप्रिजेन्टिभ पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

    कम्पनीले खुलाएको रोजगारीमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लस टु तहदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र कम्पनीको आधिकारिक इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार