Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सांग्रिला विकास बैंकमा रोजगारको अवसर

सांग्रिला विकास बैंकमा रोजगारको अवसर

आर्थिक पत्र
बुधवार, आश्विन १० २०८०
  • काठमाडौं । सांग्रिला विकास बैंकले क्रेडिट रिभ्युअर अन्तर्गत सुपरभाइजर तथा जुनियर अफिसरमा र रिलेशनसिप म्यानेजर अन्तर्गत असिस्टेन्ट तथा सिनियर असिस्टेन्ट तथा सुपरभाइजर पदमा कर्मचारी माग गरेको छ ।

    ब्याचलर डिग्री गरेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै क्रेडिट रिभ्युअरका लागि कम्तिमा ५ वर्षको कार्यानुभव भएका तथा रिलेशनसिप मेनेजरका लाग कम्तिमा ३ वर्षको कार्यानुभव भएका र उमेर ३५ वर्ष नकटेकाले असोज २३ गतेभित्र http://www.shangrilabank.com मार्फत आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार