Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रहरीले माग्यो ९६ इन्स्पेक्टर र २६० असई

प्रहरीले माग्यो ९६ इन्स्पेक्टर र २६० असई

आर्थिक पत्र
शुक्रवार, कार्तिक ३ २०८०
  • काठमाडौं। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो ।

    दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ । इन्स्पेक्टरमा अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ भने असईमा दरखास्त दिन भने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

    nepal-police-1697769298.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार