काठमाडौं। नेपाली बजारमा आइतबार (असोज १८) सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ। मूल्य घटेसँगै आइतबार छापावाल सुनको कारोबार...
© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend