Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

१ हजार ८ सय ४३ थान नक्कली नोटसहित एक जना पक्राउ

१ हजार ८ सय ४३ थान नक्कली नोटसहित एक जना पक्राउ

आर्थिक पत्र
शुक्रवार, पौष २० २०८०
  • रौतहट । देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    images

    ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ उल्लेख भएको चेक ३ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार