Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

भित्रि वस्त्रमा १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलबाट पक्राउ

भित्रि वस्त्रमा १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलबाट पक्राउ

आर्थिक पत्र
आइतवार, पौष २२ २०८०
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक केजीभन्दा बढी तौलसहित एक विदेशी महिलालाई पक्राउ गरिएको छ । 

    images

    दुबईबाट आएकी श्रृलंकाकी कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो । 

    उनले आफ्नो ब्रा र अन्डरवयरमा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार