Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ

घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ

आर्थिक पत्र
आइतवार, पौष २९ २०८०
  • कास्की । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका ६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

    images

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार