Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

१५ लाख रुपैयाँ घुस रकमसहित वडाध्यक्ष पक्राउ

१५ लाख रुपैयाँ घुस रकमसहित वडाध्यक्ष पक्राउ

आर्थिक पत्र
बिहिवार, माघ ४ २०८०
  • काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्न भन्दै घुस रकम लिइसकेको अवस्थामा बादेलाई पक्राउ गरिएको हो ।

    उनी माथि थप अनुसन्धान चलि रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार