Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

किताब बेचेरै दुई करोड ५५ लाख संकलन गरे डा.महावीर पुनले

किताब बेचेरै दुई करोड ५५ लाख संकलन गरे डा.महावीर पुनले

आर्थिक पत्र
शनिवार, माघ २० २०८०
  • बैतडी - वीरगञ्ज कृषि औजार कारखाना सञ्चान गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा बैतडी पुगेका छन् । डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्न उनी आफै बैतडी पुगेका हुन ।

    images

    कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा ३४ हजार पुस्तक बिक्री भइसकेको उनले जानकारी दिए । 

    “काठमाडौंबाट दुई हजार दुई सय किलोमिटर यात्रा गरेर १९औं जिल्ला बैतडी पुगियो,” डा. पुनले भने,“ पुस्तक बिक्री गर्दै हिँड्दाको यात्रा निकै रमालाइलो भयो । सबैले माया गरेर १२ हजार पुस्तक किनिदिनु भएको छ । होटल बास बसेको पैसा लिँदैनन् । पुस्तक बिक्री गरेको दुई करोड ५५ लाख रुपियाँ चोखो बच्यो ।”

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार